क्षत्री समाज बागलुङद्वारा मानवसेवा आश्रममा सहयोग

आदर्श अनलाइन, बागलुङक्षत्री समाज बागलुङले आफ्नो १७ औँ स्थापन दिवसका अवसरमा मानवसेवा आश्रम बागलुङमा सहयोग गरेको छ । क्षत्री समाज […]

महासङ्घलाई ‘सुगङ्गा पुरस्कार’, महाश्रम शर्मालाई ‘सुगङ्गा सम्मान’

आदर्श अनलाइन, बागलुङ नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई ‘सुगङ्गा पुरस्कार’ प्रदान गरिएको छ । सुगङ्गा स्मृति कोषले पत्रकार महासंघ बागलुङ […]

मलेसियाबाट फर्केर बाख्रापालनमा रमाउदै थापा

आदर्श अनलाइन, बागलुङ आमा मनरुपा थापाले गाउँलेको अदियाँ बाख्रा पालेर घर खर्च चलाउदै आउनुभएको देखेपछि छोराले बाख्रापालनलाई व्यवसायीक बनाउन सफल […]

गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले […]

लायन्स क्लब अफ बागलुङ पिस टाउनद्वारा कारागारका बालबालिकालाई सहयोग

आदर्श अनलाइन, बागलुङलायन्स क्लब अफ बागलुङ पिस टाउनले जिल्ला कारागार बागलुङमा रहेका बालबालिकाका लागि कपडा, फलफूल र खेलाउन लगायतका सामग्री […]

गण्डकी प्रदेश स्तरीय व्याडमिन्टल बागलुङमा

आदर्श अनलाइन, बागलुङबागलुङमा गण्डकी प्रदेश स्तरीय व्याडमिन्टल प्रतियोगिता आयोजना गरिएको छ । आगामी मंसिर २ गतेदेखि ८ गतेसम्म कर्णाली प्रदेशको […]

मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

आदर्श अनलाइन, बागलुङहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश […]

४५ दिने एड्भान्स सिलाई कटाई तालिम समापन

आदर्श अनलाइन, बागलुङबागलुङमा स्थित पर्यटन तथा उद्योग कार्यालयले महिलाहरुको लागि ‘सीप सिकौं आत्मनिर्भर बनौँ’ भन्ने मुलनाराका साथ ४५ दिने एड्भान्स […]