ढोरपाटन पुग्ने सडकको दुरावस्था : पर्यटकलाई सास्तीनै सास्ती

डम्मर बुढा मगर, बागलुङयति बेला ढोरपाटन क्षेत्र हरियालीमय छ । उपत्यकासहित चारै तिरका पहाडले आगन्तुकलाई स्वागत गरि रहेका हुन्छन् । […]

वर्षाले सडक बन्द भएपछि सुनसान बने घरबास

डम्मर बुढा मगर, बागलुङबर्खाले बाटो बन्द हुँदा बागलुङमा संचालित घरबास (होम–स्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका […]

बागलुङ बजारमा खानेपानीको हाहाकार

आदर्श अनलाइन, बागलुङ बागलुङ बजारमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको छ । असार २६ गते खहरेखोलामा आएको बाढीले भूदीखोलाबाट आउने […]

गलेश्वरधाममा जेष्ठ नागरिकका लागि सभाहल निर्माण

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा जेष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय […]

देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर आंशिकदेखि […]

घाँस काट्न गएका पुरुष मृत फेला

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । बिहिबार विहानै ६ बजे […]

कठिन भीरमा मह काढ्दै दोबाका युवा

अमृत बास्कुन, म्याग्दीम्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाको कहालीलाग्दो पहरामा ज्यानको बाजी लगाएर स्थानीय युवाहरुले महसिकार गर्नुभएको छ । स्थानीय राम्जा टोलका […]

देशका यी स्थानमा भारी वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको रहेको जनाएको छ । […]

बिपद्को एक महिनामा २ जनाको मृत्यु १०३ बिस्थापित

अमृत बास्कुने, म्याग्दी हिमाली जिल्ला म्याग्दीमा वर्षात् शुरु भएको एक महिनाको अवधिमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु भएको छ […]