सर हजुरको पुस्तक प्रकाशन भयो कि ?

याम बहादुर थापा मगरलेखन यात्रामालेख्नको लागि समय र विषयवस्तु हुनुपर्दछ । रुचि अनुसारको विभिन्न पुस्तकहरुको अध्ययन, खोज,अनुसन्धान र नयाँ तथा […]

एमाले–कांग्रेस सरकार, अपेक्षा र आंशका

सम्पादकीयव्यवस्थाका हिसाबले देशमा यतिबेला उन्नत व्यवस्था छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित देशमा शासन अभ्यास, कार्यशैली र व्यवहार भने उही […]

मृतकका परिवारलाई ६ लाख ५० हजार राहत

आदर्श अनलाइन, बागलुङमनसुन जन्य विपद्बाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला […]

पहिराले स्वास्थ्य चौकी पुरियो

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको स्वास्थ्य चौकी पहिरोले परिएको छ । निरन्तर वर्षाका कारण स्वास्थ्य चौकी माथिदेखि आएको पहिरोले […]

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

आदर्श अनलाइन, बागलुङ वर्खा लाग्दासाथ बागलुङ बजारबासीलाई खानेपानी पिरलो हुन्छ । आवश्यकता भन्दा थोरै पानी आउने तथा आएको पानीसमेत धमिलो […]

बेपत्ताको खोजी कार्य प्रभावकारी बनाउँ

सम्पादकीयनेपालका राजमार्गहरु ‘लाइफ लाइन’ होइन, ‘मृत्यु मार्ग’जस्ता लाग्ने गरेका छन् । सडक दुर्घटनामै वर्षेनी ठुलो संख्यामा नेपालीहरुले ज्यान गुमाउन बिबश […]

आजको मौसम : गण्डकी प्रदेशसहित केही स्थानमा भारी वर्षाकाे संभावना

आदर्श अनलाइन, बागलुङहाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा […]

बागलुङमा यसरी मनाइयो भानु जयन्ती

आदर्श अनलाइन, बागलुङ ‘पृथ्वी भानु सफा छ मूलमूलभित्र छ कञ्चनबुद्धको ज्ञान हो शान्तिशान्तिभित्र तपोवन’ स्रष्टा रामचन्द्र शर्माले अनुष्टुप छन्दमा लयबद्ध […]