प्रबिधिसँग जोडिदै बागलुङ प्रहरी

डम्मर बुढा मगर, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलको कार्यकक्षमा एउटा ठूलो डिसप्लेसहितको टिभी छ । साथमा […]

कालीगण्डकी कोरिडोर अवरुद्ध हुँदा नागरिकलाई सास्ती

आदर्श अनलाइन, बागलुङतीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अहिलेसम्म संचालनमा आउन सकेको छैन । गत असार २६ गतेको […]

एकता सहकारीको रतज वर्षमा पुनर्मिलन कार्यक्रम

आदर्श अनलाइन, बागलुङबागलुङको एकता सहकारी संस्थाले रजत वर्षको अवसरमा पुनर्मिलन कार्यक्रम गरेको छ । सहकारीको विभिन्न समिति र उपसमितिका पदाधिकारी […]

बागलुङमा क्रिकेटर ऐरीसँग ग्रेस इन्टरनेशनलको ‘मिट एण्ड ग्रेट’ सम्पन्न

आदर्श अनलाइन, बागलुङ ग्रेस इन्टरनेशनल बागलुङ शाखाले शुक्रवार नेपालका चर्चित क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीसँग ‘मिट एण्ड ग्रेट’ कार्यक्रम सम्पन्न […]

१८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार

आदर्श अनलाइन, बागलुङप्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो । […]

सहकारी निरुत्साहित होइन, नियमनमा ध्यान देउ

सम्पादकीयसहकारी साहुकारी प्रथाको अन्त्य गरेर न्यून आर्थिक अवस्था भएकाहरुलाई समेत आर्थिक समानता र सहज पहुँचमा ल्याउन उल्लेख्य भूमिका खेल्ने मुलुकको […]

पहिरोले घर पुरिँदा म्याग्दीको ताकममा दुई जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङम्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उहाँकी […]

आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आदर्श अनलाइन, बागलुङहाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले […]

स्कुलको पर्खाल भत्कीदा इन्द्रमानको घर पुरियो

आदर्श अनलाइन, म्याग्दी हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा जनता माध्यमिक विद्यालयको पर्खाल भत्कीदा विद्यालय संगै रहेको इन्द्रमान थजालीको घर […]