क्षत्री महिला समाजको आयोजनामा तीज विषेश कार्यक्रम

आदर्श अनलाइन, बागलुङनेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा क्षत्री महिला समाज र क्षत्री नगर समाजको आयोजना तथा क्षत्री समाज […]

स्थापना दिवसको अवसरमा सामाजिक कार्य

अमृत बास्कुने, म्याग्दी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको वार्षिकोत्सवको अवसर पारेर सामाजिक कार्य गरेको छ । कम्पनिको धौलागिरी एरिया […]

अन्तरपार्टी महिला सञ्जालको तीज मिलान कार्यक्रम सम्पन्न

आदर्श अनलाइन, बागलुङअन्तरपार्टी महिला सञ्जाल बागलुङले नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा तीज मिलान कार्यक्रम सम्पन्न गरेको छ । सञ्जाल […]

बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सम्मान र दीप प्रज्वलन

आदर्श अनलाइन, बागलुङद्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल बागलुङले बेपत्ता परिएकाको सम्झनामा सम्मान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । […]

काठेखोलाको रेशका २ बालिका ३ दिन देखि बेपत्ता

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका २ बालिका ३ दिन देखि बेपत्ता भएका छन् ।रेशको नुन्थला माध्यामिक […]

विद्युत अनियमितले मारमा उद्योगी

–खेमराज गौतम, बागलुङपछिल्लो दुई महिना यता बागलुङमा विद्युत अनियमित भइरहेको छ ।नेपाल विद्युत प्राधिकरणले वितरण गर्दै आएको विद्युत अनियमित हुँदा […]

२७ वर्षपछि प्राविधिकको सरुवा

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकामा कार्यरत दुई प्राविधिकको २७ वर्षपछि सरुवा भएको छ ।उहाँहरु पहालै प्राविधि सातौं तहमा बढुवाभएपछि सरुवा हुनुभएको […]

विद्यामन्दिर पुस्तकालयको आयोजनामा सृजनात्मक लेखन कार्यशाला

आदर्श अनलाइन, बागलुङ विद्यालय उमरेका बालबालिकामा लेखन सीप अभिवृद्धिका लागि बागलुङ सदरमुकाममा सृजनात्मक लेखन कार्यशाला बुधबारदेखि सुरु भएको छ । […]

बुहारीले हसिया प्रहार गर्दा सासु ससुरा गम्भिर

आदर्श अनलाइन, बागलुङबागलुङको बडिगाड गाउँपालिका १० दर्लिङको डहरे देउरालीम बुहारी नाता पर्ने ३६ वर्षीया होमकुमारी कामीले धारिलो हतियार (हसिया)ले प्रहार […]