तिजको मौलिकता बोकेको “छोरी भ’र जन्मनु“ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

आदर्श अनलाइन, बागलुङतिजको मौलिकता बोकेको ‘छोरी भ र जन्मनु’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो […]

अमर आदर्शकी आकृति जिल्लाकै प्रथम

आदर्श अनलाइन, बागलुङकक्षा १२ को परिक्षामा आकृती नेपाली जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल हुनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले हालै […]

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

डम्मर बुढा मगर, बागलुङबागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यवसायिक स्याउ खेती गर्न थालेका छन् । समुन्द्री सतहदेखि करिब दुई हजार […]

कालीगण्डकी नदीमा माफियाको रजगज

आदर्श अनलाइन, बागलुङपछिल्लो समय कालीगण्डकी नदीको बागलुङ तर्फ धमाधम नदीजन्य पदार्थको दोहोन भइरहेको छ । मध्यरातमा सहस्रधारा पारी भाटेखोलामा पाँच […]

नाफाको दबाबले सहकारीमा जोखिम बढ्यो : रजिष्ट्रार रिजाल

आदर्श अनलाइन, पोखरासहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले जसरी पनि नाफा बाड्नु पर्छ भन्ने दबाबका कारण पनि धेरै सहकारीहरुमा […]

म्याद सकियो सकिएन नगर अस्पताल अस्पताल

–खेमराज गौतम, बागलुङ निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर सेवा दिन थाल्थ्यो । १५ […]

जनगुनासो आएपछि धौलागिरी अस्पतालको निरीक्षण

आदर्श अनलाइन, बागलुङ बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी प्रयासको नेतृत्वमा बिहीबार धौलागिरी अस्पताल बागलुङको निरीक्षण गरिएको छ । अस्पतालबाट […]

आजको मौसम : सामान्यदेखि भारी वर्षाको संभावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, […]

गण्डकीका तीन जिल्लामा एमालेका महिला इन्चार्ज

आदर्श अनलाइन, बागलुङ नेकपा एमालेले गण्डकी प्रदेशका ११ मध्ये ३ जिल्लामा पार्टीका ३ जना महिला नेतृहरुलाई इन्चार्जको जिम्मेवारी दिएको छ […]