आज यी स्थानमा ठूलो वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । […]

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको शव निकालियो

तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ आउँदै गरेको यूपी ५३ […]

पोखराबाट काठमाडौँ हिडेको भारतीय बस मस्याङ्दीमा खस्यो

तनहुँको आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ ।  आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको तनहुँका […]

प्रशंसनीय दृष्टिकोण तथा सकरात्मक सोच सम्बन्धी तालिम

आदर्श अनलाइन, बागलुङ काठेखोला गाउँपालिकाका २७ जना शिक्षिकालाई तीन दिने प्रशंसनीय दृष्टिकोण तथा सकरात्मक सोच सम्बन्धी तालिम प्रदान गरिएको छ […]

मुस्ताङको स्याउ टिप्ने मिति तय

अमृत बास्कुने, म्याग्दी हिमालपारीको जिल्ला मुस्ताङमा फलेका स्याउ टिप्नका लागि सर्व पक्षिय बैठकले मिति तय गरेको छ । समय नपुग्दै […]

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा सन्दिप खत्री

आदर्श अनलाइन, म्याग्दी नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र० निकट विद्यार्थी संगठन आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन९क्रान्तिकारी० को बेनीमा सम्पन्न १८ […]

कालीगण्डकी दोहन गर्नेलाई धमाधम जरिवाना

आदर्श अनलाइन, बागलुङअबैध रुपमा उत्खनन गरी नदीजन्य पदार्थ संकलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कार्वाही गर्न थालेको छ […]

माओवादीभित्रको अन्तरसंघर्ष र अपेक्षा

सम्पादकीयपछिल्लो निर्वाचनबाट पुष्पकमलदाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामाओवादी तेस्रो दल बन्यो । चुनावबाट तेस्रो बने पनि सत्तामा निर्णायकबन्दा राजनीतिक चतुर रणनीतिबाट माओवादी […]

चिल्ड्रेन लाईफका हजार बढी विद्यार्थीहरुलाई एक दिने आँखा शिविर

रोहन जि.सी, बागलुङ बागलुङ नगरपालिका वडा नम्बर १ स्थित चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरुका लागि एक दिने आँखा दृष्टि […]

डेंगी बढेपछि बागलुङमा खोज र नष्ट गर अभियान

आदर्श अनलाइन, बागलुङबागलुङमा डेंगी संक्रमण बढेपछि खोज र नष्ट गर अभियान थालिएको छ ।बागलुङमा डेंगीे संक्रमण तिव्र रुपमा फैलिएपछि खोज […]