उत्तरगंगा ढोर बराह मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो

आदर्श अनलाइन, बागलुङनेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन स्थित उत्तरगंगा ढोर बराह मन्दिरमा सोमबार विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । […]

आज जनैपूर्णिमा पर्व मनाइँदै

आदर्श अनलाइन, बागलुङप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर […]

बिजनेशविहीन संसद, सांसद र सक्षमता

सम्पादकीयसंसद जनताबाट निर्वाचित सांसदहरुको सार्वभौम थलो हो । संसारभरका संसदका मुख्यतः चार वटा काम छन्, हुन्छन्– कानून बनाउने, बजेट पारित […]

बागलुङमा सिल्क हेयर कम्पनीको सेमिनार सम्पन्न

आदर्श अनलाइन, बागलुङबागलुङमा सिल्क हेयर कम्पनीको सेमिनार सम्पन्न भएको छ । कम्पनीले विक्रि वितरण गर्दै आएका हेयर केराटिङ ट्रिट्मेन्ट र […]

एमाले पैयुँपाटाको अधिवेशन सम्पन्न, टेकबहादुर रोका अध्यक्ष

आदर्श अनलाइन, बागलुङनेकपा एमाले पैयुँपाटा बागलुङको दोस्रो अधिवेशनले टेकबहादुर रोकाको अध्यक्षतामा २३ सदस्यीय वार्ड कमिटी सर्वसम्मत चयन गरेको छ । […]

उज्यालो पर्खिरहेको निसेलढोर

डम्मर बुढा मगर, बागलुङपूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच पुगेको छैन । बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर […]

अपराधशास्त्रको जैविक सिद्धान्त

शुभेक्षा पन्तअपराधशास्त्र अपराध र अपराधीको बारेमा अध्ययन गर्ने एक विज्ञान हो । अपराधशास्त्रमा मानिसको शारीरिक बनावट, मानसिक अवस्था, सामाजिक पभाव, […]

‘साथीहरुले साथ छोडे, तर हिम्मत हारिन’

आदर्श अनलाइन, बागलुङकतारमा छदै व्यावसायिक बन्ने सपना बुन्नुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फर्ममा अहिले तीन हजार […]