काठेखोला गाउँपालिकाद्वारा रेशका पसल अनुगमन

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिकाले वडा नम्बर ७ मा सञ्चालित खुद्रा किराना तथा खाजाघरको अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष […]

समस्याग्रस्त सहकारीको समाधान गर

सम्पादकीयसहकारी मुलुकको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा । नेपाल सरकारको तीन खम्बे अर्थ नीतिमा सरकारी, निजी सहकारीबिचको सहकार्य अपरिहार्यता बोध गरिएको […]

जेसीज सप्ताह सम्पन्न, वक्तृत्वकलामा चिल्ड्रेन लाइफकी प्रमिशा उत्कृष्ट

आदर्श अनलाइन, बागलुङ युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको सोमबार समापन […]

जेसीज सप्ताहको छैठौँ दिन मैत्रीपूर्ण फुटसल खेल

आदर्श अनलाइन,बागलुङ युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको छैठौ दिन मैत्रीपूर्ण […]

जनप्रतिनिधिमाथि मुद्दाको चाङ

सम्पादकीयमुलुकको समृद्धि र विकासका लागि गणतन्त्रको आवाज बुलन्द बन्यो । त्यही गणतन्त्रात्मक व्यवस्थाले संघीयता सुनिश्चित ग¥यो । संघीय व्यवस्था अनुसार […]

टिपन टापन संर्घषका परिघटनाहरु अक्षरहरुमा

याम बहादुर थापा मगरपत्रकार महासंघमा आबद्ध भइरहने इच्छाशक्तिमा तुषारापातमैले गाऊँबाट उच्च शिक्षा हासिल गर्ने शिलशिलामा समाचार,लेख,कविताहरु लेखेर बागलुङ बजारबाट प्रकाशित […]

बागलुङमा एकदिने भाषणकला तालिम तथा लियो अभिमुखीकरण कार्यक्रम सम्पन्न

रोहन जि.सी, बागलुङ बागलुङमा लियो क्लब अफ बागलुङ पिस टाउनको आयोजनामा र लियो क्लब अफ बागलुङ कालिकाको सह-आयोजनामा एक दिने […]

बसपार्कको सेवाका लागि यातयात व्यवसायी र नगरपालिका बिच सम्झौता

आदर्श अनलाइन, बागलुङ २३ वर्षपछि निर्माण सकिएर सञ्चालनमा आएको बागलुङ बसपार्क सञ्चालनका लागि यातयात व्यवसायीहरु अग्रसर भएर लागेका छन् । […]

पोखरा ‘फोटोग्राफी अवार्ड’ बागलुङका शाक्यलाई

आदर्श अनलाइन, बागलुङपोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा […]

अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह भन्नुहुन्छ : ‘पर्यावरण संरक्षण अभियान चलाउछु’

खेमराज गौतम, बागलुङ उमेरले ७३ वर्ष पुग्नुभएको भुवनसिंह विश्वकर्माको जोश र जागर कुनै युवाको भन्दा कम छैन । २०४३ सालमा […]