आजको मौसम : देशभर भारी वर्षाकाे संभावना

आदर्श अनलाइन, बागलुङमनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी […]

निःशुल्क र गुणस्तरीय शिक्षाको बहस

सम्पादकीयशिक्षा विकास, परिवर्तन र समृद्धिको मुख्य आधार स्तम्भ हो । यसको यथोचित उपयोग, विकास र अभिवृद्धि बिना मुलुकको समृद्धि असम्भव […]

‘ग्रामिण स्वास्थ्य सुधार परियोजनाले निरन्तरता पाउनुपर्दछ’

आदर्श अनलाइन, बागलुङ२०७५ सालदेखि बागलुङमा क्रियाशिल ग्रामिण स्वास्थ्य सुधार परियोजना (फेयरमेड फाउण्डेशन)ले अझै निरन्तरता पाउनुपर्नेमा बागलुङका क्रिर्याशिल पत्रकारहरुले जोड दिएका […]

राष्ट्रिय जनमोर्चाले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठायो

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चा बागलुङले बागलुङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएको छ । बिहीबार बागलुङका प्रमुख जिल्ला अधिकारी […]

खोलाले बगाउँदा निसीखोलाका भुषाल वेपत्ता

आदर्श अनलाइन, बागलुङखोलाले बगाउँदा निसीखोलामा एक जना बेपत्ता हुनु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–५ बडावनखोलाका ५७ वर्षीय खिमलाल भुषाल […]

हिमाल शर्माको मुद्दामा उच्च आदलतद्वारा अन्तरिम आदेश जारी भएन

आदर्श अनलाइन, बागलुङ बागलुङ नगर खानेपानीका प्रबन्धक शर्माको पुर्नवाहाली मुद्दामा उच्च अदालत पोखरा बागलुङ इजलाशले अन्तरिम आदेश जारी नगरेको हो […]

रेशका वेपत्ता दुई बालिका भेटिए

आदर्श अनलाइन, बागलुङ बागलुङबाट १४ दिन अघि बेपात्ता पारिएका दुई बालिकाको उद्दार गरिएको छ । दुईमध्ये एकको भारतीय सिमानाका काँकडभित्ता […]

आत्महत्या रोक्न संवाद

सम्पादकीययसै साता देशभर आत्महत्या रोकथाम दिवस सचेतनालमूलक कार्यक्रमका साथ मनाइएको छ । विश्वभरि ‘संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका […]

बागलुङ पोस्टको छैठाैँ वर्षमा

आदर्श अनलाइन, बागलुङबागलुङ पोस्ट डटकम अनलाइन छठौँ वर्षमा प्रवेश गरेको छ । अनलाइनले पाँच वर्ष पूरा गरेकाे अवसरमा नेपाली पत्रकारितामा […]

मनसुन कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

आदर्श अनलाइन, म्याग्दीबेनी नगरपालिका–६ चुत्रेनीमा द मनसुन युथ क्लबको आयोजना आयोजित खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक क्लबले हात पारेको छ […]