अन्टार्कटिका पुग्ने पहिलो नेपाली गृह जिल्लामा सम्मानित

खेमराज गौतम, बागलुङअन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भुवनसिंह बिश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्कटिकामा पहिलो पाहिला टेक्ने नेपाली […]

भूजीखोला बाढीको चार वर्ष पूरा : राहत नपाएको पीडितको गुनासो

डम्मर बुढा मगर, बागलुङवि.सं. २०७७ भदौ १७ गते बागलुङको भूजीखोलामा आएको बाढीले धेरैलाई घरबासविहीन बनाएको थियो । दर्जनौँको ज्यान लिएको […]

२३ वर्षपछि दाबगरामा बस पुगेपछि…

आदर्श अनलाइन, बागलुङलहलह धान झुल्ने खेत बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २३ बर्षमा आधुनिक बसपार्क सञ्चालनमा आएको छ । मंगलबार […]

आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून […]

धौलागिरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु : स्वास्थ्यमन्त्री पाठक

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बागलुङस्थित धौलागिरी उपप्रादेशिक अस्पताललाई कुनै विभागको शिक्षण अस्पताल बनाउन आफ्नो कार्यकालमा पहल गर्ने […]

संचालनमा आयो बागलुङ बसपार्क

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरि रहेको बताउनुभयो । मंगलबार बागलुङ नगरपालिका–४ […]

संकटका बिच संरक्षणमा भदौरे नाच

आदर्श अनलाइन, बागलुङयति बेला बागलुङ बजारका चोक–चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुन्जयमान बन्दै आएको छ । यहाँका नेवार समुदायले […]

लामो इतिहास बोकेको थाक खेलकुदले थप्यो मुस्ताङमा खेल पूर्वाधार

अमृत बास्कुने, म्याग्दीहिमालपारिको जिल्ला मुस्ताङमा प्रत्येक वर्ष हुने थाक खेलकुद तथा साँस्कृतिक महोत्सवले जिल्लामा खेल पूर्वाधारहरु थप्दै गएको छ । […]

गण्डकीमा कांग्रेस–एमाले सहकार्यबारे

सम्पादकीयकेन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै प्रादेशिक राजनीतिमा पनि पुरापुर बदलाव आयो । अरु ६ प्रदेशमा तत्काल केन्द्रीय राजनीतिक समीकरण फेरिए सँगै […]