चेतना, समाज र भुगोल हेरेर नीति निर्माण गर्नुपर्छ : मन्त्री अधिकारी

आदर्श अनलाइन, बागलुङभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रको आयआर्जनलाई जनतासँग जोडेर आर्थिक उन्नती गराउने सहकारी क्षेत्रभित्रका […]

घरबास संचालकलाई विभिन्न सामग्री हस्तान्तरण

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिकाका चार वडाका सिमान्तकृत महिला तथा युवाहरुलाई घरबास (होम–स्टे) मार्फत रोजगारसँग जोड्न थालिएको छ । युएनडिपी […]

स्वास्थ्यमन्त्री कृष्ण पाठकद्वारा धौलागिरी अस्पतालको आकस्मिक अनुगमन

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले आइतबार धौलागिरी अस्पताल बागलुङको आकस्मिक अनुगमन तथा निरिक्षण गर्नु भएको छ । […]

माओवादी, खबरदारी सभा र सन्देश

सम्पादकीयनेकपा माओवादी केन्द्र संसदको तेस्रो ठुलो दल हो । तर, पछिल्लो संघीय निर्वाचन पश्चात निरन्तर सत्ताको बागडोर सम्हालिरह्यो । यसमा […]

कालीगण्डकी करिडोरको बागलुङ खण्डमा कालोपत्र शुरु

खेमराज गौतम, बागलुङ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अन्र्तगत बलेवा हर्मिचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । उक्त […]

रेडक्रस मालिका उपशाखाद्वारा ह्विल चियर वितरण

आदर्श अनलाइन, बागलुङसामाजिक सेवामा सक्रिड नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाद्वारा अशक्तलाई ह्विल चियर वितरण गरिएको छ । बागलुङ समाज दक्षिण […]

पर्यटकीय पूर्वाधार बनाउन महायज्ञ

खेमराज गौतम, बागलुङ बागलुङकोे पर्यटकीय स्थल गाजाको दहमा पूर्वाधारको अभाव छ । नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत भइसक्दा […]

सुपथ मुल्य पसलबाट एक हजार बढी लाभान्वित

आदर्श अनलाइन, बागलुङसाल्ट्र टे«डिङ कर्पोरेशन बागलुङले सञ्चालन गरेको सुपथ मुल्य पसलबाट एक हजार एक सय भन्दा बढी लाभान्वित भएका छन् […]

पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ […]

बागलुङका दलहरुको ऐक्यवद्धता : ‘विकास निर्माण र सेवा प्रवाहलाई सुधार्छौँ’

आदर्श अनलाइन, बागलुङराजनीतिक दलहरुका बीच प्राय आरोप प्रत्यारोप चल्ने गर्छ । आफ्नो पार्टीले गरेका राम्रा कामको प्रचार र नराम्रा लुकाउने […]