सहकारी सम्बन्धी ‘नीति संवाद’ कार्यक्रम गर्दै महासंघ

आदर्श अनलाइन, बागलुङसहकारी क्षेत्रका समस्या समाधान र नीतिगत सुधार गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी महासंघले ‘सहकारी सवाल सम्बन्धी नीति संवाद’ […]

बागलुङमा ५६ हजार २४० मेट्रिकटन आलु उत्पादन

डम्मर बुढा मगर, बागलुङबागलुङमा आलु खेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि […]

कर्मचारी, जिम्मेवारी र जवाफदेहिता

सम्पादकीयमुलुक संघीय संरचनामा गएको वर्षौ बितिसक्यो । यस संरचना अनुसार तीन तह (केन्द्र, प्रदेश र स्थानीय तह)को सरकार सञ्चालनमा छ […]

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव

आदर्श अनलाइन, बागलुङदेशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित […]

एक लाख २६ हजारले गरे स्वास्थ्य बीमा

खेमराज गौतम, बागलुङबागलुङमा प्रभावकारी बन्दै आएको स्वास्थ्य बीमा कार्यक्रममा यहाँका एक लाख २६ हजार ३९९ जना आबद्ध भएका छन् । […]

मुक्तिनाथदेखि थोरङ्लापाससम्मको पदमार्ग सरसफाइ

अमृत बास्कुने, म्याग्दीहिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ देखि राउण्ड अन्नपुर्ण पदमार्ग अन्तरगतको थोरङ्लापास सम्मको मुस्ताङ तर्फको पदमार्गमा सरसफाइ गर्नुका साथै फोहोर […]

पुरस्कार समर्पण, पुस्तक विमोचन, चित्रकला प्रदर्शशनी र अभिनन्दन

आदर्श अनलाइन, बागलुङधवलागिरि साहित्य प्रतिष्ठान बागलुङको आयोजनामा एकसाथ पुरस्कार समर्पण, पुस्तक बिमोचन, चित्रकला प्रदर्शशनी र अभिनन्दन कार्यक्रम सम्पन्न भएका छन् […]

पश्चिमी वायुको प्रभाव : यी भूभागमा वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव […]