गण्डकी विश्वविद्यालयद्वारा बागलुङमा शैक्षिक अन्तरक्रिया

 बागलुङ। प्रदेश सरकारबाट स्थापित देशकै पहिलो विश्वविद्यालय ‘गण्डकी विश्वविद्यालय’ले आफ्ना शैक्षिक कार्यक्रम र भावी योजनाबारे जानकारी दिन बागलुङका शैक्षिक अगुवाहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ। विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिने उद्देश्यसहित विश्वविद्यालयले जिल्लाका प्रधानाध्यापक, प्राध्यापक तथा विद्यालय सञ्चालकहरूसँग सुझाव संकलन गरेको हो। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीले हाल सञ्चालित र आगामी दिनमा थपिने नयाँ कार्यक्रमबारे … Continue reading गण्डकी विश्वविद्यालयद्वारा बागलुङमा शैक्षिक अन्तरक्रिया