बरेङका एक जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ ।

बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको बरेङ गाउँपालिकाका २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देकश विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *