बागलुङ जिल्लामा निरन्तरको वर्षतका कारण ग्रामिण सडक अवरुद्ध भएपछि बागलुङ जिल्ला सदरमुकामको धौलागिरी अस्पताल बागलुङमा सुत्केरी हुँनुभएकी बागलुङ नगरपालिका–९ तित्याङकी एक महिलालाई स्थानीयले स्टेचरमा बोकेर घर तर्फ लैजादै । तस्वीर: खेमराज गौतम (सुवास)
आजको तस्विर: सडक अवरुद्धले सास्ती
