क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना पुष्टि

डम्मर बुढा मगर, बागलुङ
क्वारेन्टिनमा मृत्यु भएका युवाको रिपोर्ट पोजेटिभ आएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विकको पोखरा स्थित क्षय रोग केन्द्र पोखरा गरेको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

निसीखोला घर भए विक ससुराली रहेको ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा ससुरालीमा थिए । उनी लामो समयदेखि दीर्घरोगी रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *