उर्लेर आयो कालीगण्डकी फोटो

डम्मर बुढा मगर/साधना पन्त, बागलुङ

निरन्तर वर्षातका कारण कालीगण्डकी उर्लेर आएको छ । कालीगण्डकी उर्लेर आउँदा तटिए क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् ।

This image has an empty alt attribute; its file name is IMG_1615-627x418.jpg

बिहिबारदेखि परेको अविरल वर्षाको कारण कालीगण्डकीमा पानीको बाहव बढेर आएसँगै मालढुङका क्षेत्रका केही बस्तीहरु जोखिममा परेका छन् ।

This image has an empty alt attribute; its file name is IMG_1616-627x418.jpg

स्थानीयले नदिले बगाएर ल्याएको काठ जोखिम मालेर समात्न थालेका छन् ।

हेनुहोस् फोटोहरु

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *