पहिरोले जैमिनीमा घर गोठ बगायो

बागलुङ
जिल्लाको जैमिनी नगरपालिका–९ पैंयुमा स्थानीय टिकारमा शर्माको घर गोठ पहिरोले बगाएको छ ।
अर्का एक जनाको गोठ बागाएको छ । मंगलबार बिहान आएको पहिरोले शर्माको घर गोठ बगाएको हो ।

घर मुनीबाट हालै मात्र जैमिनी नगरपालिकाले सडक विस्तार गर्दा घर गोठ बगाएको शर्माको भनाई रहेको छ ।

पहिरोका कारण स्थानीय सात परिवार विस्तापित भएका छन् । पहिरोका गएको स्थानमा प्रहरी चौकी कुश्मीशेराको टोली परिचालन भएको छ ।

जैमिनी नगरपालिकाले विपद्मा नगरपालिकाको साथ रहेको भन्दै आवश्यक जानकारी लिनका लागि अनुरोध समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *