धौलागिरीका १० सहित गण्डकीमा २४ मा संक्रमण

आदर्श अनलाइन, बागलुङ
धौलागिरीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा बागलुङ र पर्वतमा २/२ जनामा संक्रमण पुष्टि भएको छ भने म्याग्दीमा ६ जनामा पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्र्रदेशले जनाएको छ ।

त्यस्तै स्याङ्जामा २ जना, लमजुङमा ६ र कास्कीमा ६ जना थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *