प्रतिभाशाली सर्जक बब्लुको नयाँ गीत ‘मुसुक्क हाँस न’

आदर्श अनलाइन,बागलुङ

म्युजिक भिडियो निर्देशन सहित गायनमा पनि पृथक पहिचान बनाउन प्रयासरत देबेन्द्र बब्लुले नयाँ गीत सार्वजनिक गरेका छन् ।

बब्लुले ‘मुसुक्क हाँस न’ बोलको गीत आफ्नै युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरेका हुन् । बब्लुको आफ्नै शव्द र लय सिर्जनामा तयार गीतको गायनमा चर्चित गायिका मेलिना राइले साथ दिएकी छिन् ।

लकडाउनको अवधिमा आफ्नै पुख्यौली घर बागलुङको धम्जामा सिर्जना गरिएको गीतमा पृथक शव्द र स्वाद दिने प्रयास गरेको गायक बब्लु आदर्श अनलाइनलाई बताउँछन् ।

यसअघि मलाई छोडी एक्लै जान सक्छ्यौ र ? बुढाबुढी लगायतका दर्जन गीत रेकर्ड गराइसकेका छन् । उनको एक्लै छोडी जान सक्छ्यौ र ? बोलको गीत युट्युवमा ४ लाख ७९ हजार बढि दर्शकले हेरिसकेका छन् । बब्लुले म्युजिक भिडियो निर्देशनमा जमिसकेका छन् भने चलचित्र परदेशी २ बाट सहायक निर्देशकको भुमिकामा समेत देखिदैछन् ।

लकडाउनको अवधिमा आफ्नै पुख्यौली घर बागलुङको धम्जामा सिर्जना गरिएको गीतमा पृथक शव्द र स्वाद दिने प्रयास गरेको गायक बब्लु आदर्श अनलाइनलाई बताउँछन् ।

यसअघि मलाई छोडी एक्लै जान सक्छ्यौ र ? बुढाबुढी लगायतका दर्जन गीत रेकर्ड गराइसकेका छन् । उनको एक्लै छोडी जान सक्छ्यौ र ? बोलको गीत युट्युवमा ४ लाख ७९ हजार बढि दर्शकले हेरिसकेका छन् । बब्लुले म्युजिक भिडियो निर्देशनमा जमिसकेका छन् भने चलचित्र परदेशी २ बाट सहायक निर्देशकको भुमिकामा समेत देखिदैछन् । यो गीतको म्युजिक भिडियो लिंक तल छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *