लियो क्लवले दियो बागलुङमा ५०० यात्रुलाई माक्स

आदर्श अनलाइन, बागलुङ ।
लियो क्लव अफ बागलुङले बागलुङ बजारमा यात्रा गर्ने यात्रुहरुलाई माक्स वितरण गरेको छ ।

क्लवले इन्टरनेशनल टुइनिङ कार्यक्रम अन्तर्गत पाँच सय यात्रुलाई माक्स वितरण गरेको हो ।

कोरोना महामारीको संक्रमण नियन्त्रणमा केही सहयोग पु¥याउने उद्देश्यले जनचेतना स्वरुप माक्स वितरण गरेको क्लवका पूर्व अध्यक्ष मनिष कँडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *