बागलुङका श्रेष्ठ राष्ट्रिय खेलकूद परिषदको सदस्यमा मनोनित

आदर्श अनलाइन, बागलुङ

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्यमा मनोनित भएका छन् ।

युवा तथा खेलकूदमन्त्री एवं राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले बिहिवार श्रेष्ठलाई सदस्य पदमा मनोनित गरेका हुन् ।

राष्ट्रिय खेलकूद विकास ऐन २०७७ को अनुसार राष्ट्रिय खेल संघको सिफारिसमा बाग्लुङ नगरपालिकाका निवासी श्रेष्ठलाई मन्त्रालयले मनोनित गरेको हो । समितिमा खेलकूद विज्ञ,खेलकूद प्राविधिक, प्रशिक्षक तथा एन्टी डोपिङ लगायत मध्येबाट समेत सदस्य मनोनित गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *