गण्डकीमा आज थपिए ११ संक्रमित, कुल संख्या १५ सय ६६ पुग्यो

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा बिहिवार विहानै ११ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै कोरोना संक्रमितको संख्या १५६६ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *