बरेङमा समुदाय स्तरको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

आदर्श अनलाइन,बरेङ
बागलुङ जिल्लाको दक्षिण बरेङ गाउँपालिकाले समुदाय स्तरमा कोरोना परीक्षण थालेको छ ।

पहिलो चरणमा ४९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जस सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम पुनले आदर्श अनलाइनलाई जानकारी दिए ।

बागलुङको दक्षिण बरेङ गाउँपालिकाले कोरोना भाईरस विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर काम गर्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार र स्थानीय स्वयमसेवक गरी ४९ जनाको गत सोमबार स्वाब लिइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *