ढोरपाटनमा खोलाले बगाएर एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ

ढोरपाटनमा खोला तर्ने क्रममा काठको फड्केबाट खसेर एक जनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ८ बिजौलाका ४७ वर्षीय गोरे सुनार ढोरपाटनको मस गाउँ जाने क्रममा भूजीखोलाको फड्के पूल तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *