बागलुङमा एकै दिन जिते १४ जनाले कोरोना

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप १४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

१४ जना मध्ये २ जना धौलागिरी अस्पतालका स्वास्थ्यकर्मी र १२ जना अस्पताल भवन बनाउन आएका मजदुर रहेको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

१२ जना मजदुर महोत्तरी जिल्लाका रहेका छन् भने एक स्वाथ्यकर्मी जैमिनी र एक जना बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेको रहको गौतमले जनाकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *