गण्डकीमा थपिए २ संक्रमित

आदर्श अनलाइन, बागलुङ 
गण्डकी प्रदेशमा सोमबार दिउसो  थप २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका – २९ की २० वर्षीया महिला र नवलपुर गैडाकोट-१२  का  ४७  वर्षीय पुरुषमा सोमबार दिउसो सक्रमण पुष्टि भएको हो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९० पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय १९ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *