बागलुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जनाकारी अनुसार जिल्लाको तमानखोला गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा २३ र ३० वर्षीया महिला रहेका छन् ।

Image may contain: text that says "पफोन ०६१ ५२०३९०, ५२००६६ २०३३० प्रदेश सरकार सामाजिक विकास मन्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या २०७७०७, चलानी न. दंगनालय बिषय: प्रेस बिज्ञपति (दोस्रो) अध्यावधिक विवरण अनुसार गण्डकी कोरोना संक्रमितको पुगेको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको क्र.स. प्रयागशाला जिल्ला क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको नगर/गाउपालिका यरोग उपचार केन्द्र, पोखरा वाड सख्या उमेर भानु लडग पुरुप जम्मा बाग्लुड जना) जिल्ला तमानखोला ३८,६२ २,४६,३६,६०,५६,३६, ५५,६०,२७,३८, ८,५४,२५ २३,३० २ ४जना महिला महिला बाग्लुड जिल्ला, तामानखोला-२ स्वास्थ्यकर्मी Contact Tracing बाट पहिचान हुनुभएकोहो सबै संक्रमितहरुलाई आईसोलेसन जना स्थानीय लैजाने तयारी भैरहेको संक्रमित डा. ा.विनोदविनुशर्मा विनोद निर्देशक गण्डकी"

यो पनि पढ्नुहोस्