मनमोहक गाइघाट झरना (फोटो फिचर)

सुवास गौतम
ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको संगम स्थलमा रहेको गाईगाट झरनामा आन्तरिक पर्यटकहरुका बढ्न थालेका छन् । ताराखोला गाउँपालिकाले झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थालेपछि आन्तरिक पर्यटकहरु बढ्न थालेका हुन् ।

This image has an empty alt attribute; its file name is ghaighat-jharana-627x418.jpg

केही समय पहिलेसम्म ओझेलमा रहेको झरना स्थानीय तह गठन भइसकेपछि प्रचारप्रसार, भौतिक संरचना निमाण र झरनाको संरक्षणमा गर्न थालेपछि पछिल्लो सयम आन्तरिक पर्यटकहरु समेत बढ्न थालेका छन् ।

This image has an empty alt attribute; its file name is ghaighat-jharana-627x418.jpg

काेराेना महामारीका बेला पनि पर्यटकहरु आउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *