बाढीग्रस्त क्षेत्र भूजीखोलामा जे देखियो (फोटो/भिडियो)

डम्मर बुढा मगर, बागलुङ

भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले दजनौँ घरहरु बगायो । दर्जन बढी मानिसको मृत्यु भयो भने दुई दर्जन अझै बेपत्ता छन् ।

This image has an empty alt attribute; its file name is a-3-627x418.jpg

बाढी घर गोठ बगाएपछि अहिले उनीहरु छिमेकीको घरमा आश्रय लिएका छन् भने कतिले सडकमै पाल टाँगेर बस्न विवश छन् । घटनास्थलमाको दृश्य देख्दा एकदमै दर्दनाक छ । बाढीले बाटोघाटो बगाउँ यातायात ठप्प छ भने विद्युतको पावर हाउस र नहर बगाउँदा सिंगो भूजीखोला नै अन्धकार भएको छ ।

हेर्नुहाेस् तस्बिर/भिडियाे

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *