बागलुङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बरेङ गाउँपालिकाका ७ जना, गलकोट नगरपालिकाका १ जना र जैमिनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

बरेङका २०, २२, ५९, ३६, ८ वर्षीय पुरुष, ५७, ३३ वर्षीया महिला, जैमिनीको ५१ वर्षीया महिला र गलकोटका २९ वर्षीय पुरुषमा ंक्रमण पुष्टि भए हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *