बागलुङमा थप ३ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ६ वर्षीय बालक, गलकोट नगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुष र बागलुङ नगरपालिकाका वडा नम्बर २ का ४६ वर्षीय पुरुषसंक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गलकोट र बागलुङका २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए भने बडिगाडका ६ वर्षीय बालक संक्रमितको सम्पर्कमा आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *