बागलुङ ओडारचौरमा ट्रिपर दुर्घटना २ घाइते

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ४ मा ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गको निर्माण समग्री लिएर आउँदै गरेको ग १ क ४३५० नम्बरको ट्रिपर ओडारचौरमा दुर्घटना हुँदा टिपरमा सवार दुई जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख शिव पाठकले बताए ।

टिपर सडकदेखि १ सय ५० मिटर तल खसेको पाठकले बताए टिपर चालक सहित दुई जना घाइतेलाई उपचारको लागि धौलागिरी अस्पताल ल्याइएको पाठकले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *