जैमिनीको बिनामारे आगलागी हुँदा गोठ जलेर नष्ट

आर्दश अनलाइन, बागलुङ
जैमिनीमा आगलागी हुँदा एक गोठ जलेर नष्ट भएको छ ।

वडा नम्बर ५ को बिनामारेमा स्थानीय रिमला थापाको गोठमा सोमबार दिउसो अचनाक आगलागी हुँदा गोठ जलेर नष्ट भएको हो ।

गोठमा पशुचौया भए पनि स्थानीय तत्काल फुकाए बाहिर निकाल्दा क्षति नभएको जिल्ला प्रहरी कार्यलय बागलुङका सुचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

गोठमा आगलागी हुँदा के कति क्षति भयो भन्ने विवरण अझै आएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *