६ फरार अभियुक्त पक्राउ

आदर्श अनलाइन, बागलुङ
जिल्ल्ला प्रहरी कार्यालय बागलुङले ६ जना फरार अभियुक्त पक्राउ गरेको छ ।

जिल्ला अदालत बागलुङबाट मुद्धा फैसला सुनाई कार्यान्वयन हुन बाँकी फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सार्वजनिक मुद्धाका ६ जनालाई पक्राउ गरि जिल्ला अदालतमा बुझएको छ ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नम्बर ७ का मिठे किसान सार्की, वडा नम्बर १४ का दर्पण श्रेष्ठ, वडा नम्बर २ का सन्तोस बोसेल, सन्दिप बोसेल, केदार बोसेल र काठेखोलाका विष्णुबहादुर जिसी रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *