बागलुङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्रमा पोखरामा गरिएको परिक्षणमा जैमिनी नगरपालिकाका ३ जना, बरेङ गाउँपालिकाका १ जना र बागलुङ नगरपालिकाका १ जनालाई कोरोना पुष्टी भएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर ९ का ५७ वर्षीय पुरुष, जैमिनी नगरपालिकाका वडा नम्बर १ का ४८ वर्षीय पुरुष, वडा नम्बर ६ का ४७ र २८ वर्षीया महिला, बरेङ गाउँपालिकाका वडा नम्बर ३ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *