संघीय सांसद पौडेलले दसैं भत्ता भूजीखोलाका बाढीपीडितलाई दिने

आदर्श अनलाइन, बागलुङ
संघीय सांसद देवेन्द्र पौडेलले दसैं भत्ता वापत आएको रकम भूजीखाेलाका  बाढीपीडितलाई सहयाेग गर्नुहुने भएकाे छ।

सामाजिक सञ्जाल लेख्दै सांसद पौडेलले दसैंमा प्राप्त ६४ हजार रकम भूजीखोलाका बाढीपीडितलाई दिने जानकारी दिनुभयाे ।

‘मलाई दशैं भत्ता स्वरुप आएको रकम भुजिखोला बाढी पिडितलाई हस्तान्तरण गर्नेछु ।’ सांसद पौडेलले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *