बागलुङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै नेपाली सेना रहेको कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

४२, ४०, ३९, ३५, ३४, ४९, ४२, ३५, ३५ र २३ वर्षीय पुरुष सेनामा संक्रमण पुष्टि भएको उहाँको भनाई छ । आजै ८ जना संक्रमित निको भएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *