पोखरामा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु

आदर्श अनलाइन, बागलुङ
पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत स्याङजाको वालिङ् ५ का ७० वर्षीय संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको हो ।

कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका पुरुषको शुक्रबार विहान ८ :३५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *