बागलुङमा थप ९ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १३ का स्वास्थ्यकर्मी वडा नम्बर ९ का १६, २५ वर्षीय पुरुष, वडा नम्बर २ का ५१, २६ वर्षीय पुरुष वडा नम्बर ९ का २५ वर्षीय पुरुष वडा नम्बर ३ का ६६, ४८, ५८ वर्षीष पुरुष, वडा नम्बर ४ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

६६ वर्षीय पुरुष धौलागिरी अस्पतालको भेन्टिलेटरमा उपचाररत रहेको बताइएको छ । वडा नम्बर ९ का २५ वर्षीय पुरुष विदेशबाट आएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *