निरयघाटमा शव व्यवस्थापन (तस्विर सहित)


आदर्श अनलाइन, बागलुङ

कोरोना सक्रमितको उपचार गराउदै आएको धौलागिरी अस्पताल बागलुङमा पहिलोपटक कोरोना सक्रमितको मृत्यु भएपछ निरयघाटमा शव वइवस्थापन गरिएको छ । धौलागिरी अस्पतालको भेन्टिलेटरमा उपचार गराइराख्नुभएका कोरोना सक्रमित पुरुषको आज बिहान मृत्यु भएको थियो ।

आज विहान १० : ३० बजे बागलुङ नगरपालिका–३ का ६६ बर्षिया पुरुषको उपचारको क्रममा धौलागिरी अस्पतालमा मृत्युपछि बागलुङ नगरपालिका र नेपाल आर्मीको सहयोगमा कालिगण्डकी किनारा निरयघाटमा शव व्यवस्थापन गरिएको हो ।
तस्विर : खेमराज गौतम सुवास

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *