आदर्श अनलाइन, बागलुङ
बागलुङबाट स्वासप्रस्वासका एक बिरामीलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ ।
स्वासप्रस्वासमा समस्या आएपछि बागलुङ नगरपालिका–२ स्थित ८० वर्षिय गोपाल प्रसाद श्रेष्ठलाई मनाङ एयरको हेलिकप्टर मार्फत काठमाण्डौं स्थित मेडीसिटि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
स्वासप्रस्वासका बिरामीलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो
