भाइटिकाको भोलिपल्ट सार्वजनिक बिदा


आदर्श अनलाइन, काठमाण्डौं।

सरकारले किजा पूजाका अवसरमा आगामी मङ्सिर २ गते भाइटिकाको भोलिपल्ट नेपालभर सार्वजनिक विदा दिएको छ ।

मन्त्रिपरिषद्को यही कात्तिक २४ गतेको निर्णय अनुसार बुधबार गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले एक सूचना जारी गरी उक्त दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ, संस्था, शिक्षण संस्थाहरु समेतमा विदा दिने जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *