बागलुङमा थप ४ जनामा कोरोना

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका वडा नम्बर २ का २६ र २० वर्षीय पुरुष, २० वर्षीया महिला र वडा नम्बर ३ का ६४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको घिमिरेले जानकारी दिए ।

संक्रमितहरु मध्ये एक जना महिला धौलागिरी अस्पतालकी स्वास्थ्यकर्मी र एक जना पुरुष बागलुङ बजारको एक बैंकमा काम गर्ने कर्मचारी रहेको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *