बागलुङ थप ५ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गलकोट नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गलकोट नगरपालिका वडा नम्बर २ का ४२ वर्षीय पुरुष, वडा नम्बर ३ का ५१ वर्षीय जना पुरुष र वडा नम्बर ४ का ४० वर्षीय पुरुष, ४० वर्षीय दुई महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *