फूलेको पैयु

बागलुङको काठेखोला गाउँपालिका–७, रेशको बौरमा फूलेको पैयु। पैयुँ धार्मिक, प्राकृतिक र पर्यावरणीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण वनस्पति मानिन्छ।

तस्बिर- खेमराज गौतम

यो पनि पढ्नुहोस्