जनता समाजवादी पार्टीद्वारा बागलुङमा विरोद्ध प्रद्धर्शन

आदर्श अनलाइन, बागलुङ
जनता समाजवादी पार्टीले बागलुङमा विरोद्ध प्रद्धर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरेको विरोधमा बागलुङ बजारमा विरोद्ध प्रद्धर्शन गरेको हो ।

पार्टीको नेता तथा कार्यकर्ताको सहभागितामा बागलुङ बजारको पुरानो हुलाक अगाडीबाट सुरु भएको प्रद्धर्शन अस्पताल रोड, क्याम्पस चोक हुँदै धौलागिरी चोकबाट लोकतान्त्रीक चोकमा आएको थियो ।

कार्यकर्ताले प्रधानमन्त्री विरद्ध चर्को नाराबाजी गरेका थिए । पार्टीले केही दिन अगाडी लोकतान्त्रीक चोकमा प्रधान्मन्त्री ओलीको पुत्ला दहन समेत गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *