माटोको ढिस्कोले पुरिएर मृत्यु

आदर्श अनलाइन, तनहुँ
तनहुँमा मंगलबार बिहान माटोको ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु भएको छ ।

धादिङको नेत्रावती गाउँपालिका-५ घरभई तनहुँ शुक्लागण्डकी नगरपालिका-८ किमलघाट बस्ने ५० वर्षीय धनबहादुर गुरुङको काम गर्ने सिलसिलामा माथिबाट आएको ढिस्कोले पुरेपछि मृत्यु भएको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *