एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, महाधिवेशन आगामी वर्षको मंसिरमा

आदर्श अनलाइन, काठमाडौँ
नेकपा  (एमाले)का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै  पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाएका हुन् ।

बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले पार्टी महाधिवेशनको मिति तोकेको छ । बैठकले आगामी मंसिर २ गतेबाट देखि ६ गतेसम्म हुने गरी महाधिवेशनको मिति तय गरेको हो ।

आज बसेको ओली पक्षको केन्द्रीय समिति बैठकमा माधव नेपाल पक्षको भने सहभागीता रहेको थिएन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *